सुची
अनलाईन प्रयोगकर्ताहरु
» अनलाईन पाहुनाहरु: 16

» अनलाईन सदस्यहरु: 0

» कुल सदस्यहरु: 1
» नयाँ सदस्य: upadesh
अनियमित भिडियोहरु
नयाँ भिडियोहरु
हेरिएका भिडियोहरु
प्रवेश
प्रयोगकर्ता नाम

सुरक्षा कुंजी



के तपाईले दर्ता गर्नु भऐको छैन?
दर्ता गर्नलाई यहाँ क्लिक गर्नुहोस

के तपाईलाई आफ्नो सुरक्षा कुंजी याद छैन्?
नयाँ सुरक्षा कुंजीको लागी यहाँ क्लिक गर्नुहोस

Shoutbox
You must login to post a message.

07-12-2013 14:05
नमस्ते साथीहरु!

एसियामा गुगलको पहिलो डाटा सेन्टर
एसियामा गुगलको पहिलो डाटा सेन्टर

ताइवान- पछिल्लो क्रममा एसियामा इन्टरनेटको बजार बढिरहेको छ। बढ्दो इन्टरनेट बजारलाई ध्यानमा राख्दै गुगलले एसियामा पहिलो डाटा सेन्टर स्थापना गरेको छ।

एसिया विश्वमा बढि जनघनत्व भएको महादेश हो। संसारको आधा जनसंख्या एसियामा छ र यहाँ इन्टरनेट प्रयोग गर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

एसियामा डाटा सेन्टर स्थापना गरेपछि यो क्षेत्रका प्रयोगकर्ताको लागि सेवा सुविधा अझै राम्रो र विश्वसनिय हुने गुगलले बताएको छ। यि दुई नयाँ डाटा सेन्टर ताइवान र सिंगापुरमा खुलेका हुन्।

गुगल डाटा सेन्टरका उपाध्यक्ष जो कावाले एसियामा इन्टरनेटको प्रयोगमा आश्चार्यजनकरुपमा वृद्धि भएको बताएका छन्। यो बर्षको जुलाइ र सेप्टेम्बरको बीच लगभग छ करोड मानिसले मोवाइलमा इन्टरनेट प्रयोग गर्न सुरु गरेको उनले बताएका छन्। एसियामा तिब्र गतिमा इन्टरनेट यूजर्सको संख्या बढ्नुलाई इन्टरनेट कम्पनिको लागि सुखद खबर भएको पनि उनले बताएका छन्। गुगलले ताइबानको डाटा सेन्टरमा ६० करोड डलर लगानि गर्ने बताएको छ।

Source: NagrikNews


कुनै टिप्पणीहरु प्रेशन गरिऐन।
टिप्पणी प्रेशन गर्नुहोस
नाम:

प्रमाणीकरण कोड:
प्रमाणीकरण कोड


श्रेणी निर्धारण
श्रेणी निर्धारण प्रयोगकर्तालाई मात्र उपलब्ध छ।

मत खसाल्नलाई कृपया लगईन गर्नुहोस अथवा दर्ता गर्नुहोस।

कुनै श्रेणी निर्धारण गरिऐको छैन।