सुची
अनलाईन प्रयोगकर्ताहरु
» अनलाईन पाहुनाहरु: 1

» अनलाईन सदस्यहरु: 0

» कुल सदस्यहरु: 1
» नयाँ सदस्य: upadesh
अनियमित भिडियोहरु
नयाँ भिडियोहरु
हेरिएका भिडियोहरु
प्रवेश
प्रयोगकर्ता नाम

सुरक्षा कुंजी



के तपाईले दर्ता गर्नु भऐको छैन?
दर्ता गर्नलाई यहाँ क्लिक गर्नुहोस

के तपाईलाई आफ्नो सुरक्षा कुंजी याद छैन्?
नयाँ सुरक्षा कुंजीको लागी यहाँ क्लिक गर्नुहोस

Shoutbox
You must login to post a message.

07-12-2013 14:05
नमस्ते साथीहरु!

गुगलले सुरु गर्‍यो नेपाली भाषा अनुवाद
sticky
गुगलले सुरु गर्‍यो नेपाली भाषा अनुवाद

गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर उसले सुरु गरेको नेपाली अनुवादमा भने धेरै गल्ती देखिएको छ ।

पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवादको सुविधा थपेको हो । यो सँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ ।

थप सुविधा अनुसार ट्रान्सलेट डट गुगल डट कममा गएर नेपाली भाषालाई विभिन्न ७९ वटा भाषामा अनुवाद गर्न सकिन्छ भने अरु ७९ वटा भाषालाई पनि नेपालीमा अनुवाद गर्न सकिन्छ । गुगलमा अनुवाद गर्न मिल्ने भाषा नेपाली, अंग्रेजी, हिन्दी, उर्दु, चिनियाँ, बंगाली, स्पेनिस, पोर्चुगिजलगायतका छन् ।

वेबसाइट: http://translate.google.com/#en/ne/

- एजेन्सीको सहयोगमा


कुनै टिप्पणीहरु प्रेशन गरिऐन।
टिप्पणी प्रेशन गर्नुहोस
नाम:

प्रमाणीकरण कोड:
प्रमाणीकरण कोड


श्रेणी निर्धारण
श्रेणी निर्धारण प्रयोगकर्तालाई मात्र उपलब्ध छ।

मत खसाल्नलाई कृपया लगईन गर्नुहोस अथवा दर्ता गर्नुहोस।

कुनै श्रेणी निर्धारण गरिऐको छैन।