सुची
अनलाईन प्रयोगकर्ताहरु
» अनलाईन पाहुनाहरु: 2

» अनलाईन सदस्यहरु: 0

» कुल सदस्यहरु: 1
» नयाँ सदस्य: upadesh
अनियमित भिडियोहरु
नयाँ भिडियोहरु
हेरिएका भिडियोहरु
प्रवेश
प्रयोगकर्ता नाम

सुरक्षा कुंजी



के तपाईले दर्ता गर्नु भऐको छैन?
दर्ता गर्नलाई यहाँ क्लिक गर्नुहोस

के तपाईलाई आफ्नो सुरक्षा कुंजी याद छैन्?
नयाँ सुरक्षा कुंजीको लागी यहाँ क्लिक गर्नुहोस

Shoutbox
You must login to post a message.

07-12-2013 14:05
नमस्ते साथीहरु!

मोबाइल उठाउँदा अब पैसा पनि कमाइने
मोबाइल उठाउँदा अब पैसा पनि कमाइने

ईमेज - नेपाली कम्पनी क्यास एण्ड एडले विश्वमै नौलो प्रविधि प्रयोगमा ल्याएको छ । मोबाइल उठाउँदा पैसा कमाउन सकिने प्रविधि औपचारिक रुपमा प्रयोगमा ल्याएको हो । 
मोबाइलमा घण्टीसँगै कुनै एक कम्पनीको विज्ञापन बज्नेछ, फोन उठाउनुअघि ६ सेकेन्डसम्म विज्ञापन हेरे त्यसबाट १ रुपैयाँ आम्दानी गर्न सकिने नौलो प्रवद्र्धनात्मक योजना कम्पनीले ल्याएको हो । 
जतिधेरै फोन उठाउन सकिन्छ, त्यतिनै बढि रकम पाउन सकिने कम्पनीले जनाएको छ । यो सेवा प्रयोगका लागि मोबाइलकर्ताले कुनै शुल्क तिर्नुपर्ने छैन ।तर, आफ्नो मोबाइल सेटमा क्यास एण्ड एड सफ्टवयेर डाउनलोड गर्नुपर्ने छ । क्यास एण्ड एडमा जम्मा भएको रकम नेपालमा ई–सेवामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । 
क्यास एण्ड एडको ब्यालेन्स हरेक २४ घण्टामा एक पटक इन्टरनेटमा सिंक गर्नुपर्ने छ । आगामी केहि महिनाभित्र यो योजना भारत, बंगलादेश, श्रीलंका, सिंगापुर, अमेरिका सहित १८ वटा मुलुकमा सुरु गरिने कम्पनीले जनाएको छ । 

डाऊनलोड: Google Play | 1Mobile

स्रोत - ईमेज


कुनै टिप्पणीहरु प्रेशन गरिऐन।
टिप्पणी प्रेशन गर्नुहोस
नाम:

प्रमाणीकरण कोड:
प्रमाणीकरण कोड


श्रेणी निर्धारण
श्रेणी निर्धारण प्रयोगकर्तालाई मात्र उपलब्ध छ।

मत खसाल्नलाई कृपया लगईन गर्नुहोस अथवा दर्ता गर्नुहोस।

कुनै श्रेणी निर्धारण गरिऐको छैन।